बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी 

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ ।   प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि बालुवाटारस्थित सरकारी निवासमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो ।

आजको बैठकले चुनावी तालमेलको मोटालिटी टुंग्याउने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । १७ चैतमा बसेको गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो ।