काठमाण्डु – नेकपा एमाले निकट नेपाल भूमिहिन सुकुम्बासी संगठनको अध्यक्षमा शान्ता चौधरी चयन भएकी छन् । बर्दियामा आज सम्पन्न संगठनको प्रथम महाधिवेशनबाट सांसद् चौधरी सर्वसम्मत पुनः अध्यक्ष चयन भएकी हुन् ।
महाधिवेशनले चौधरीको नेतृत्वमा पदाधिकारीसहित सिंगो कमिटी नै सर्वसम्मत रुपमा चयन गरेको छ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेका थिए ।




प्रतिक्रिया