कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले ३० चैतमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्यलाई बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका हुन् । बैठकमा स्थानीय तह निर्वाच घोषणापत्र सम्बन्धी विषयमा छलफल हुनेछन् ।