मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार १० जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ४०३ नमुना परीक्षणका क्रममा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप २६ जना कोरोना संक्रमित निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३३४ रहेको छ ।