काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले स्थानीय तहको निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको हो ।
स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुने भएको छ ।




प्रतिक्रिया