केन्द्रको हस्तक्षेपपछि रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन

केन्द्रको हस्तक्षेपपछि रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेस कास्कीले केन्द्रको हस्तक्षेपपछि रुपमा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको पत्राचारपछि कांग्रेस कास्कीले रुपा गाउँपालिकामा उम्मेदवार परिवर्तन गरेको हो ।

अध्यक्षमा आनन्द सुवेदी र उपाध्यक्षमा अप्सरा श्रेष्ठलाई उठाइएकोमा पछि परिवर्तन गर्दै अध्यक्षमा गीमाया गुरुङ र उपाध्यक्षमा नारायण श्रेष्ठलाई टिकट दिइएको हो ।

Avatar