पालुङटारमा कांग्रेसका बागी उम्मेद्‌वार कँडेलले मनोनयन फिर्ता लिए

पालुङटारमा कांग्रेसका बागी उम्मेद्‌वार कँडेलले मनोनयन फिर्ता लिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा – गोरखाको पालुङटार नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका कांग्रेसका दिपकबाबुु कँडेलले मनोनयन फिर्ता लिएका छन् ।

आइतबार विज्ञप्ति जारी गरेर उनले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति पूर्णरुपमा इमान्दार रहेको भन्दै मनोनयन फिर्ता लिएको जानकारी दिएका हुन् ।

पालुङटारमा जसपालाई सहयोग गर्ने पाँँच दलीय गठबन्धनको निर्णय छ । अब कँडेलले पनि गठबन्धनलाई सहयोग गर्नेछन् ।