भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सूचना प्रकाशित गरेर यसबारेमा जानकारी दिएको छ ।