हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटाैंडा – हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।