माओवादी नेता महरा र पुनले गरे मतदान

माओवादी नेता महरा र पुनले गरे मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राेल्पा – नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, ओमसरी घर्तीमगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन् ।

पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट, पूर्वसभामुख घर्ती र पुनले रोल्पा नगरपालिका–७ मा रहेको उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका हुन् ।