काठमाण्डु महानगरमा एमालेले खाता खोल्यो, वडा १ मा भरतलाल श्रेष्ठ विजयी

काठमाण्डु महानगरमा एमालेले खाता खोल्यो, वडा १ मा भरतलाल श्रेष्ठ विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले काठमाण्डु महानगरपालिकामा खाता खोलेको छ । एमालेले काठमाण्डु महानगरको वडा नं. १ मा विजय हासिल गरेको हो ।

एमालेका अध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठले ६२२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका किरण श्रेष्ठले ५९८ मत ल्याए ।