काठमाण्डु महानगर-२ मा एमालेको प्यानलै विजयी

काठमाण्डु महानगर-२ मा एमालेको प्यानलै विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठसहित एमालेको प्यानल नै निर्वाचित भएको हो ।

निर्वाचित महर्जनले एक हजार ३७९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवासर सूर्यलाल महर्जनले ९२७ मत पाएका छन् । यसअघि, काठमाण्डु–१ को वडाध्यक्षमा एमालेकै भरतलाल श्रेष्ठ विजयी भइसकेका छन् ।