काठमाण्डु अपडेट : स्थापितभन्दा बालेन ११ हजार मतले अगाडी

काठमाण्डु अपडेट : स्थापितभन्दा बालेन ११ हजार मतले अगाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार ८४२ मत ल्याएका छन् । पछिल्लो परिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११७६९ मत पाएका छन् ।

बालेनले एमाले उम्मेदवार स्थापितभन्दा ११ हजार ७३ मत बढी ल्याएर अग्रता कायम गरेका छन् । त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहल १०९८६ मत ल्याएकी छन् ।

कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ७०८ मतले अगाडि छन् । यो मतपरिणाम १, ,२, ३, ४, ५, ६, ७, ८, २८, २९, ३०,३१ र ३२ वार्डको हो ।