एमाले अध्यक्ष ओलीको गृहनगरमा राप्रपाका उम्मेदवार विजयी

एमाले अध्यक्ष ओलीको गृहनगरमा राप्रपाका उम्मेदवार विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । ६ दलीय गठबन्धनका साझा उम्मेदवार राम थापा मेयरमा विजयी भएका छन् । तर, निर्वाचन आयोगले भने औपचारिक घोषणा अझै गरेको छैन् ।

उनले एमाले उम्मेदवार गीता अधिकारीलाई पारजित गरेका हुन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई विजय नजिक छिन् ।