मुग्लिन-नारायणगढ सडकखण्डको तोपेखोलामा सुख्खा पहिरो झर्यो, सवारी आवागमन प्रभावित

मुग्लिन-नारायणगढ सडकखण्डको तोपेखोलामा सुख्खा पहिरो झर्यो, सवारी आवागमन प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज बिहान पौने ९ बजे झरेको सुख्खा पहिरोका कारण सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको छ ।

पहिरो पन्छाई सवारी आवागमन सुचारु गर्ने तर्फ पहल भइरहेको छ । उक्त सडकखण्डमा अत्याधिक जाम हुनगएको कारण चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।