विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा नियुक्त

विष्णुपुकार श्रेष्ठ चीनका लागि नेपाली राजदूतमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम  राजदूतमा श्रेष्ठलाई नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।