सशस्त्र प्रहरीका ३७ डीएसपीकाे एसपीमा बढुवा (सूचीसहित)

सशस्त्र प्रहरीका ३७ डीएसपीकाे एसपीमा बढुवा (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)को एसपीमा बढुवा भएका छन् । गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार ३७ डीएसपीलाई एसपीमा बढुवा गरेर नियुक्ति गरेका हुन् ।

बढुवा हुनेहरुमा तुल बहादुर भण्डारी, सुमन थपलिया, टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, जिवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल र उद्धव बहादुर रावल सहित ३७ जना रहेका छन् ।