सुवास नेम्वाङ स्वर्ण सम्मानबाट सम्मानित

सुवास नेम्वाङ स्वर्ण सम्मानबाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ नेपाल ल क्याम्पसको स्वर्ण सम्मानबाट सम्मानित भएका छन् ।

नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङलाई स्वर्ण सम्मानबाट सम्मानित गरेकी हुन् । नेम्वाङ अधिवक्ता पनि हुन् ।