उच्च अदालत पाटनका शाखा अधिकृत भुसाल र उपसचिव श्रेष्ठबीच कार्यकक्षमै कुटाकुट

उच्च अदालत पाटनका शाखा अधिकृत भुसाल र उपसचिव श्रेष्ठबीच कार्यकक्षमै कुटाकुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालत पाटनका दुई कर्मचारीबीच कार्यकक्षमै कुटाकुट भएको छ । उच्च अदालत पाटनका शाखा अधिकृत हिरालाल भुसाल र उपसचिव रमेश श्रेष्ठबीच कार्यकक्षमै कुटाकुट भएको हो ।

स्रोतका अनुसार शाखा अधिकृत भुसालले सोमबार कार्यकक्षमै गएर उपसचिव श्रेष्ठलाई मुक्का प्रहार गरेका हुन् ।घटनाबारे विस्तृतमा भने जानकारी आइसकेको छैन् ।