काठमाण्डु – नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ जनाको नाम प्रस्तुत गरेका हुन् ।
प्रचण्डले प्रस्तुत गरेका १५ जना तत्कालीन नेकपाकालीन स्थायी कमिटीमा रहेका थिए । सबै पक्षलाई समेटेर बाँकी सदस्यहरु पनि चाँडै टुंगो लगाउने उनले बताए ।
यी हुन् नेकपाकालीन स्थायी कमिटीका १५ सदस्य :
१) पुष्पकमल दाहाल प्रचण्ड
२) नारायणणकाजी श्रेष्ठ
३) कृष्णबहादुर महरा
४) गणेश शाह
५) गिरिराजमणि पोखरेल
६) चक्रपाणी खनाल
७) जनार्दन शर्मा
८) देव गुरुङ
९) देवेन्द्र पौडेल
१०) पम्फा भुसाल
११) वर्षमान पुन
१२) मात्रिका यादव
१३) लीलामणि पोखरेल
१४) शक्तिबहादुर बस्नेत
१५) हरिबोल गजुरेल




प्रतिक्रिया