एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि

एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०२७ जनाको पीसीआर विधिाबाट परिक्षण गर्दा २१४ र एन्टिजेन विधिबाट १८१७ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर थप ४८ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर ११ सय ७१ जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।