नेपाल प्रहरीका ३४ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ३४ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को डीएसपीमा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले ३४ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवाका लागि पहिलो नम्बरमा इन्सपेक्टर होमबहादुर थापा रहेका छन् । दोस्रोमा दिपेन्द्र कुमार पाल, तेस्रोमा किरण प्रसाद न्यौपाने रहेका छन् ।