सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ज्ञवालीलाई दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ज्ञवालीलाई दज्र्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी उपरीक्षक पदबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आइतबार सशस्त्रको साधारण समुह, लेखा उप–समूहतर्फ एसएसपीमा बढुवामा भएका ज्ञवालीलाई अर्यालले दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन् ।