सशस्त्रमा १३३ जना असई सशस्त्र प्रहरी नायब निरीक्षकमा बढुवा सिफारिस

सशस्त्रमा १३३ जना असई सशस्त्र प्रहरी नायब निरीक्षकमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  सशस्त्र प्रहरी बलमा १ सय ३३ जना असई सईमा बढुवा भएका छन् । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिहिवार सशस्त्र प्रहरी नायब निरीक्षकमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेको हो ।

बढुवाको एक नम्बरमा नरहरी शर्मा,दुई नम्बरमा गणेश थापा र तिन नम्बरमा भक्त बिर चौधरी बढुवाका लागि सिफारिस भएका छन् । सशस्त्र प्रहरीमा पछिल्लो समय रिक्त स्थानमा बढुवा प्रक्रिया सुचारु भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा सरुवा नरोक्ने बताउंदै आएका छन् ।

बढुवाको सूचीका लागि यो लिंकमा क्लिक गर्नुहोस् –