नेपाल प्रहरीका ३२ एसएसपीको पदस्थापन, को-कहां पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ३२ एसएसपीको पदस्थापन, को-कहां पुगे ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ । शुक्रबार गृहमन्त्रीस्तरको निर्णयअनुसार एसएसपी पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जसमा गणेश चन्दलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पदस्थापन गरिएको छ । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राजेन्द्रप्रसाद भट्टलाई पदस्थापन गरिएको छ ।

सिआइबीमा दिनेशकुमार आचार्य र अरुण पौडेललाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै उमाप्रसाद चतुर्वेदीलाई नेपाली राजदूतावास नयाँ दिल्लीमा र दानबहादुर कार्कीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पदस्थापन गरिएको छ ।

सूची :