नेपाल प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीका ३६ एसपीहरुको पदस्थापन (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) हरुको पदस्थापन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले हालै प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ३६ जना एसपीहरुको बिहिबार पदस्थापना गरेको हो ।

असार २९ मा बढुवा समितिले गरेको सिफारिस अनुसार गृह सचिव टेकनारायण पाण्डेले सोमबार उनीहरुलाई बढुवा, नियुक्ति गर्ने निर्णय गरेका थिए ।