सशस्त्रमा ४ सय २८ जना इन्सपेक्टरहरुको सरुवा : १ सय ६३ बिओपी इन्चार्ज फेरिए

सशस्त्रमा ४ सय २८ जना इन्सपेक्टरहरुको सरुवा : १ सय ६३ बिओपी इन्चार्ज फेरिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी मुख्यालयले इन्सपेक्टरहरुको सरुवा गरेको छ । मंगलवार सशस्त्र प्रहरीको मुख्यालयले ४ सय २८ जना इन्सपेक्टरहरुको सरुवा गरेको हो ।

सशस्त्र महानिरीक्षक राजु अर्यालले मंगलवार १ सय ६३ बोर्डर आउट पोष्ट(बिओपी) का प्रमुखहरु समेत परिवर्तन गरेका छन् ।

यस्तो छ सरुवाको सूची-