राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा ढकाल नियुक्त

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा ढकाल नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा डा. महेश्वर ढकाललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहिवार बसेको बैठकले ढकाललाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

वन तथा वातावरणमन्त्री प्रदीप यादवले हालका महानिर्देशक रामचन्द्र कंडेललाई हटाएर ढकाललाई विभागमा ल्याएका हुन् । उनि वनमन्त्रालयमा कार्यरत सिनियर सहसचिव हुन् । ढकाल राष्ट्रपति चुरे कार्यक्रमको सदस्य सचिव थिए ।