१३१ डिएसपीको सरूवा, काे कहाँ ? (सूचीसहित)

१३१ डिएसपीको सरूवा, काे कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका १३१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । साथै ३४ जना डिएसपीको पदस्थापन भएको छ।

निर्वाचनको मिति घोषणा भएपछि प्रहरी प्रधान कार्यालयले मंगलबार एकैपटक ठूलो संख्यामा डीएसपीहरुको सरुवा गरेको हो ।

डिएसपी अंगुर जिसीलाई प्रहरी वृत्त महाराजगन्जमा सरूवा गरेको छ भने अमरबहादुर थापा क्षेत्रीलाई नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालमा, इकबाल हवारीलाई प्रधान कार्यालय कार्य विभाग कार्य शाखा नक्सालमा सरूवा गरिएको छ ।