कमल थापाले दाजुभाउजूको हातबाट लगाए टीका

कमल थापाले दाजुभाउजूको हातबाट लगाए टीका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – राप्रपा नेपालका अध्यक्ष कमल थापाले दाजुभाउजूको हातबाट दसैँको टीका लगाएका छन् । टीका लगाउने शुभसाइतमा उनले दाजु रथी नेत्रबहादुर थापा र भाउजू अमिताको हातबाट टीका ग्रहण गरेका हुन् ।