अध्यादेश राष्ट्रपतिकहाँ अड्किएपछि माओवादीले रोज्यो मध्यमार्गी बाटो

अध्यादेश राष्ट्रपतिकहाँ अड्किएपछि माओवादीले रोज्यो मध्यमार्गी बाटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएका बेला नेकपा माओवादी केन्द्रले मध्यमार्गी बाटो रोजेको छ।

 

प्रमुख तीन दलबीच राजनीतिक सम्झौता गरेर गतिरोध अन्त्य गर्नुपर्ने माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिहीबारको बैठकको निष्कर्ष छ।

अध्यादेशबारे कांग्रेस–एमाले आ–आफ्नै अडानमा छन्।

 

 

त्यसैगरी बैठकमा अध्यक्ष प्रचण्डले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेको भेट र बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलको बिषयबारे जानकारी गराएको थियो।