न्यूरोडमा पसलका सजावट पनि देखिसहेन महानगरले !

न्यूरोडमा पसलका सजावट पनि देखिसहेन महानगरले !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तिहारको अवसरमा न्यूरोड क्षेत्रमा गरिएको सजावट काठमाण्डु महानगरपालिकाले हटाएको छ ।पसलहरुमा राखिएको झिलिमिली तथा फूलको सजावटलाई महानगरले हटाएको हो ।

फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो भएको भन्दै सजावट हटाउनु परेको महानगर प्रहरीले जनाएको छ । लाखौँ खर्चेर गरेको सजावट हटाएपछि कतिपय व्यापारीहरु आक्रोशित भएका छन् ।