किर्तिपुरमा यसरी मनाइयो नेपाल संवत् ११४३ (तस्वीर)

किर्तिपुरमा यसरी मनाइयो नेपाल संवत् ११४३ (तस्वीर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ ।

नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने यस संवतका अवसरमा राजधानीका विभिन्न ठाउँमा शुभकामना र्याली निकालिएको छ । यसै अवसरमा किर्तिपुरमा भिन्तुर्ना याली आयोजना गरिएको थियो ।

यालीमा सहभागीहरुले किर्तिपुर क्षेत्र परिक्रमा गरेका थिए र्। यालीमा नेवारी वेशभूषामा सजिएका पुरुष तथा महिलाको उल्लेख्य सहभागिता थियो र्। यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो ।