काठमाण्डु- वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन् । सात जना प्रदर्शनकारीलाई पक्राउ गरि प्रहरी बृत दरवारमार्ग लगिएको छ ।
नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टीलयागतले आम निर्वाचन बहिस्कार गर्दै आएका छन् ।




प्रतिक्रिया