धनगढी- नेकपा एमालेका केन्द्रीय सचिव एवं कैलाली क्षेत्र नम्बर ४ का एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन्।
आइतबार बिहान मतदान केन्द्रमा पुगेर लेखराज भट्टले मत खसालेका हुन् । कैलालीका अधिकांस मतदान केन्द्रमा मतदान सुरु भइसकेकाे छ। देशभर बिहानैदेखि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदाताले मत दिन थालेका छन्।




प्रतिक्रिया