काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदान गरेका छन् । आइतबार बिहान डा. कोइरालाले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनी मोरङ क्षेत्र नम्बर ६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । त्यसैगरी कोइरालाका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले पनि मतदान गरेका छन् । कोइराला अघिल्लो निर्वाचनमा लालबाबुसँग पराजित भएका थिए ।




प्रतिक्रिया