रामकुमारी झाँक्री भन्छिन्: आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरे

रामकुमारी झाँक्री भन्छिन्: आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मतदान गरेकी छन्।

सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गुल्मी क्षेत्र २ की उमेदवार झाँक्रीले गुल्मीको मदाने ४ म्यालपोखरीको महेपोखरी माविबाट मतदान गरेकी हुन्।

मतदान गरेपछि समाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरेको बताइन । यस क्षेत्रबाट एमालेका गोकर्ण विष्ट चुनावी मैदानमा छन् ।