पठानसिंह बोहराले गरे मतदान

पठानसिंह बोहराले गरे मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका नेता पठानसिंह बोहराले मतदान गरेका छन् । बोहराले डडेल्धुराको परशुराम नगरपालिका वडा न. ४ स्थित मतदान केन्द्र कटालबाट मत खसालेका हुन् ।

नेकपा एमालेले उनलाई डडेल्धुराको क्षेत्र न. क बाट प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ । यस क्षेत्रबाट सत्ता गठबन्धनले नेकपा माओवादीका खगराज भट्टलाई उम्मेदवार बनाएको छ ।