रामचन्द्र पौडेलले तनहुँबाट गरे मतदान

रामचन्द्र पौडेलले तनहुँबाट गरे मतदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार रहेका उनले सत्यवति मतदान केन्द्रमा मतदान गरेका हुन् ।