काठमाण्डु- ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता,मानुषी तेस्राे स्थानमा 

काठमाण्डु- ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता,मानुषी तेस्राे स्थानमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  काठमाण्डु क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।

नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन्। गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराईले २९० मतसहित तेस्राे स्थानमा छन्। चौथो स्थानमा लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।