१० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक, कहाँ काे अघि ?

१० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक, कहाँ काे अघि ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ ।  जसअनुसार ५ स्थानसहित नेकपा एमालेकाे ५ स्थानमा र नेपाली कांग्रेसकाे ३ स्थानमा अग्रता रहेको छ।

जसअनुसार एमालेले ललितपुर-१, २, ३, झापा– २ र धनुषा- ३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर- २, मुस्ताङ र झापा- ३ मा अग्रता लिईरहेको छ ।