तेह्रथुममा मतपत्र साटियाे, मंगलबार पुनः मतदान हुने

तेह्रथुममा मतपत्र साटियाे, मंगलबार पुनः मतदान हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको हो ।