कास्की २ को एउटा प्रदेश सभामा राप्रपाको अग्रता

कास्की २ को एउटा प्रदेश सभामा राप्रपाको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – कास्की निर्वाचन क्षेत्र नं २ (१) मा राप्रपाले अग्रता बनाएको छ। राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले छ सय ९२ मतका साथ अग्रता लिएका हुन्।

यस्तै एमालेका भीमबहादुर कार्कीले चार सय २९ मत पाएका छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले दुई सय ७६ मत र हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले एक सय ७० मत पाएका छन्।मतगणना जारी छ।