गगन थापाले राजन भट्टराईसँग बढाए मतान्तर

गगन थापाले राजन भट्टराईसँग बढाए मतान्तर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानिलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।