प्रकाशमानको अग्रता कायमै, रवीन्द्र मिश्र तेस्रोमा झरे

प्रकाशमानको अग्रता कायमै, रवीन्द्र मिश्र तेस्रोमा झरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन क्षेत्र नम्बर–१ मा मत गणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म चार हजार मत गणना भएको छ ।

गणना भएको मतअनुसार अहिलेसम्म नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता कायम राखेका छन् ।सिंहले एक हजार ११८ मत पाएका छन् । उनलाई एमालेका किरण पौडेलले एक हजार १९ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, राप्रपाका उमेदवार रवीन्द्र मिश्रले ८९६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार पुकार बमले ७०२ मत पाएका छन् ।