सप्तरी-२ मा सिके राउतले बढाए मतान्तर

सप्तरी-२ मा सिके राउतले बढाए मतान्तर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका चन्द्रकान्त राउतले मतान्तर बढाएका छन्। प्रतिनिधिसभा अन्तर्गत राउतले हालसम्म २ हजार ४०२ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ७६८ मत ल्याएका छन् । यता लोसपाका जय प्रकाश ठाकुरले ५५० मत पाएका छन् ।