काठमाण्डु- काठमाण्डु–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता लिएका छन्। उनले यस क्षेत्रमा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै अग्रता बनाएका हुन् ।
पछिल्लो नतिजा अनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् । यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।




प्रतिक्रिया