दाङ-२ मा माओवादी केन्द्रकाे सुरुआती अग्रता

दाङ-२ मा माओवादी केन्द्रकाे सुरुआती अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ  – दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेखा शर्माले सुरुआती अग्रता लिएकी छ न्।

दुई हजार सात सय ८० मत गणना हुँदा उनले एक हजार चार सय ५० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का शङ्कर पोखरेलले आठ सय ४६ मत प्राप्त गरेकी मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

काठमाण्डु -५ मा प्रदीप पौडेलकाे अग्रता, पछि परे ईश्वर

यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार चार सय ४६ मत खसेको थियो । यस क्षेत्रको मतगणना घोराहीस्थित जिल्ला समन्वय समितिकोे हलमा जारी छ ।