रुपन्देही-१ मा ३ सय मत गणना गर्दा घनश्याम भूसाल तेस्रो

रुपन्देही-१ मा ३ सय मत गणना गर्दा घनश्याम भूसाल तेस्रो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देही क्षेत्र नम्बर १ मा मत गणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ ।

जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् भने उनलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले ७४ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, सत्ता गठबन्धनको समर्थन रहेको त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् । एमालेका छबिलाल विश्वकर्मा ४४ मतसहित चौथो छन् ।