तनहुँ १ मा रामचन्द्र पौडेलकाे अग्रता

तनहुँ १ मा रामचन्द्र पौडेलकाे अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – तनहुँ क्षेत्र नम्बर १ को २०० मत गन्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । पौडेलले ७० मत पाउँदा एमाले उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ र स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले २४ मत पाएका छन् ।